शैक्षिकसत्र २०७८ का लागि यस विद्यालयमा कक्षा नर्सरी देखि कक्षा ९ सम्म धमाधम नयाँ विद्यार्थी भर्ना भइरहेको हुनाले भर्ना हुन छुटेका आफ्ना नानीहरुलाई तुरुन्तै विद्यालयमा भर्ना गरी पाठ्यपुस्तक बुझी लैजान सम्बन्धित अभिभावकहरुलाई अनुरोध गरिन्छ।
Monday, July 12, 2021
विद्यार्थी भाइबहिनीहरूका लागि सूचना
विद्यार्थी भाइबहिनीहरूका लागि सूचना
जनजागृति माध्यमिक विद्यालयको कक्षा 9 र 10 मा अध्ययन गर्ने फेसबुक प्रयोगकर्ता सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुले फेसबुकमार्फत मसँग जोडिनका लागि अनुरोध गर्दछु। अब हाम्रो अनलाइन क्लास शुरु हुने बेला भयो । यो पोस्ट देख्ने अभिभावक, विद्यार्थीका आफन्त तथा छरछिमेकीहरु, दाजु दिदीहरु, भाइ बहिनीहरुले share गरेर सहयोग गरिदिनुहुन अथवा अंग्रेजी शिक्षकले यस्तो सूचना राख्नुभएको छ भन्ने सुनाई दिनु हुन अनुरोध छ। फेसबुकमा नाम राख्दा भाइ बहिनीहरुले विद्यालयमा आफ्नो जे नाम छ त्यही नाम राख्न पनिअनुरोध छ
Subscribe to:
Comments (Atom)
कक्षा ११ मा भर्ना खुला
SEE परीक्षामा सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक बधाई तथा आगामी दिनमा अझ बढी सफलता प्राप्त होस् भन्ने शुभकामनाका साथ यस...
-
SEE परीक्षामा सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक बधाई तथा आगामी दिनमा अझ बढी सफलता प्राप्त होस् भन्ने शुभकामनाका साथ यस...
-
विद्यार्थी भाइबहिनीहरूका लागि सूचना जनजागृति माध्यमिक विद्यालयको कक्षा 9 र 10 मा अध्ययन गर्ने फेसबुक प्रयोगकर्ता सम्पूर्ण विद्यार्थी भाइ ब...
